वर्ल्ड भिजनमा जागिर खुल्यो (विज्ञापनसहित)

प्रकाशित मिति:

मंसिर ५, २०७५ काठमाडौं– अन्तर्राष्ट्रिय गैरसरकारी संस्था वर्ल्ड भिजनले कर्मचारीको माग गरेको छ । संस्थाले फिल्ड कोअर्डिनेटर र सपोर्ट सर्भिस कोअर्डिनेटर पदमा दरखास्त माग गरेको हो । दुबै पदको लागि कार्यक्षेत्र सर्लाही रहेको छ।