चौथो अंग

पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष राई सम्मानित

लिस्बन । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजिन राईलाई सम्मान गरिएको छ । ब्रिलियन्टे हिमालय एशोसिएसन कल्चरल नेपाल पोर्चुगलले सोमबार एक कार्यक्रमका बीच अध्यक्ष

Thursday, April 16, 2026

अमेरिकाको न्यूयोर्कमा नेजा संवाद सम्पन्न

न्यूयोर्क । नेपाल अमेरिका पत्रकार संघ९नेजा०ले सामुदायिक सरोकारका विषयमा न्यूयोर्कमा नेजा संवाद कार्यक्रम सम्पन्न गरेको छ । परिवर्तित आप्रवासन कानुन देखि समुदायले प्राप्त गर्न सक्ने

Sunday, March 29, 2026

पत्रकार महासंघ रुपन्देहीले स्थापना दिवसमा दोश्रो फुटसल कप आयोजना गर्ने

बुटवल । नेपाल पत्रकार महासंघ रुपन्देहीले ७१औं स्थापना दिवसका अवसरमा मिडिया कप र कर्पोरेट कप फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ । महासंघ रुपन्देहीले यही

Tuesday, March 24, 2026

लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न

भैरहवा– लुम्बिनी प्रेस क्लब, रुपन्ेदहीको आयोजनामा बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजित तीन दिवसीय तेस्रो लुम्बिनी न्युज फेस्टिवल १५ बुँदे लुम्बिनी घोषणा पत्र–२०८२ जारी गर्दै सम्पन्न भएको

Monday, December 29, 2025

न्युज फेस्टिवल २०८२ लुम्बिनीमा भव्य रूपमा उद्घाटन

पुनहरि बेल्बासे- लुम्बिनी । लुम्बिनीमा आयोजना गरिएको न्युज फेस्टिवल २०८२ आइतबार भव्य रूपमा उद्घाटन भएको छ। फेस्टिवलको औपचारिक शुभारम्भ शनिबार मायादेवी मन्दिर परिसरमा दीप प्रज्वलन

Monday, December 29, 2025

पत्रकार सुरेश परियार उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत

पत्रकार सुरेश परियार उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत रुपन्देही क्षेत्रलाई पत्रकारिताको कर्म गराउदै आएका पत्रकार सुरेश परियार पुरस्कृत भएका छ्न।नेपाल जेसिजको ५२ औं महाधिवेशनको अवसरमा `उत्कृष्ट

Sunday, December 21, 2025

परम्परा तोड्दै जनक भण्डारीको टिम, चुनावी एजेण्डाका लागि पहिले पत्रकारसँगै छलफल

नेपाली समाज टेक्सास (एनएसटी) को आगामी कार्यकालका लागि अध्यक्ष पदका उम्मेदवार जनक भण्डारीको समूहले ड्यालस–फोर्ट वर्थ क्षेत्रमा कार्यरत पत्रकारहरूसँग एक अन्तरक्रिया तथा सुझाव संकलन कार्यक्रम

Saturday, December 20, 2025

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार आचार्यलाई

उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०८१ बाट पत्रकार प्रकाश आचार्य पुरस्कृत भएका हुनुभएको छ । नेपाल पत्रकार महासंघ रुपन्देही र रूपन्देही उद्योग संघद्वारा स्थापित पुरस्कार यस वर्ष

Friday, December 19, 2025

प्रेस स्वतन्त्रताविरोधी कुनै पनि कार्यमा प्रेस काउन्सिल सहमत नहुने

काठमाडौं, असार - प्रेस काउन्सिल नेपालले पत्रकार र सञ्चार माध्यमलाई आचारसंहिता पालना र प्रेस स्वतन्त्रता सदुपयोग गर्न अपील गरेको छ। आइतबार काउन्सिलमा सदस्य रामप्रसाद दाहालको

Monday, July 14, 2025

जनसंघर्ष ३६औं वर्षमा प्रवेश

बुटवल । पत्रकारितामा मोफसलको राजधानीका रुपमा सुपरिचित हुँदै विगत ३५ वर्षदेखि बुटवलबाट नियमित प्रकाशित पहिला दैनिक हाल साप्ताहिक रुपमा प्रकाशित जनसंघर्ष पत्रिका आजदेखि ३५ औं

Tuesday, June 24, 2025
© Sabal Post. 2026 All rights reserved. | Technology Partner: LgmNepal