आज कुन देशको मुद्राको विनिमय दर कति छ ? (सूचीसहित)

प्रकाशित मिति:

नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार मंगलबार अमेरिकी डलर एकको खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ४१ पैसा र १४० रुपैयाँ १० पैसा रहेको छ ।

 

यस्तै अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८९ रुपैयाँ ३१ पैसा रहेको छ भने कतारी रियाल ३३ रुपैयाँ २ पैसा र बिक्रिदर ३३ रुपैयाँ १८ पैसा रहेको छ ।
विदेशी मुद्राको विनिमयदर विस्तृतमा हेर्नुहोस्ः