नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको भाउ तोकेको छ।
यसअनुसार अमेरिकी १ डलरको खरिद दर ११९ रुपैयाँ ५१ पैसा र बिक्री दर १२० रुपैयाँ ११ पैसा ११ पैसा तोकेको छ।
त्यसैगरी युरो १ को खरिद दर १३८ रुपैयाँ १९ पैसा र बिक्री दर १३८ रुपैयाँँ ८८ पैसा तोकिएको छ भने पाउन्ड स्टर्लिङ १ को खरिद दर १६३ रुपैयाँ ५२ पैसा तथा बिक्री दर १६४ रुपैयाँ ३४ पैसा रहेको छ।
अरु विदेशी मुद्राको भाउ कति?












