नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक परेको छ।उनकी ममतामयी आमा दययन्ती कुमारी भण्डारीको ९६ वर्षको उमेरमा ग्राण्डी अस्पताल काठमाडौमा निधन भएको हो। उनको ४ छोरा १ छोरी छन्। उहाँको पार्थिव शरीरलाई आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।












