घनश्याम लुम्बिनि प्रदेशसभामा राप्रपा बाट सिफारिस

प्रकाशित मिति:

अर्घाखाँचि अर्घाखाँचि लुम्बिनि प्रदेशसभामा विद्यार्थी संगठन राप्रपाको अध्यक्ष घनश्याम पाण्डे उम्मेदबारका लागि जिल्लाले सिफारिस दिएको छ ।

अर्घाखाँचिका जिल्ला अध्यक्ष दिपक कुवार जिल्ला सदस्य ,प्रदेश सदस्यहरुले सिफारिस दिएका छन् । विद्यार्थी संगठन राप्रपाको अध्यक्ष घनश्याम पाण्डे विद्यार्थीे माज एकदमै लोक प्रिय हुनुन्छ । उहाँ सहनशिल हुनुका साथै भ्रष्टचार बिरुद्घ पनि अग्रसर हुनुन्छ । उहाँ एक युवा नेतामा चुनिनु हुन्छ र भ्रष्टचार गर्नेहरु प्रति घोर बिरोध गर्दै आउनु भएको छ ।