नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ख को प्रचार प्रसार सम्पर्क कार्यलयको उद्घाटन
स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नं २ ख को प्रचार प्रसार सम्पर्क कार्यलयको आज एक कार्यक्रममा विच नेपाली कांग्रेकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले उद्घाटन गर्नु भएको छ । प्रचार प्रचार संयोजक नेपाली कांग्रेस गल्याङ नगर सभापती श्याम वस्यालको सभापतत्वमा भएको उद्घाटन समाहरोहमा प्रदेश सभाका प्रत्याशी महेश भटराई, पुर्व सांसद शंकर प्रसाद पाण्डेय ,जिल्ला उपसभापतीहरु केदार काफ्ले शेर वहादुर थापा प्रदेश सदस्य धुर्व पंगेनी ,जिल्ला सचीव गुरु भटरार्ई ,महाधिवेशन प्रतिनीधी युवराज पाण्डेयको उपस्थीती रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले नेपाली काग्रेस २०४८ पछी स्याङ्जामा अहिले धेरै सकृय भएको वताउनु भयो ।












