गृहपृष्ठ
समाचार
स्वास्थ्य
अर्थ
मनोरंजन
खेलकुद
चौथो अंग
विचार\ लेख
E-Paper
English
अन्य
चौथो अंग
स्थानीयतह गतीविधी
प्रवास
स्थानीय
विविध
रिपोर्ट
गृहपृष्ठ
समाचार
स्वास्थ्य
अर्थ
मनोरंजन
खेलकुद
चौथो अंग
विचार\ लेख
E-Paper
English
अन्य
चौथो अंग
स्थानीयतह गतीविधी
प्रवास
स्थानीय
विविध
रिपोर्ट
Technology Partner:
LGM Nepal
खोज्नुहोस्
×
समाचार
पश्चिम नवलपरासी १ क बाट पाठक बिजयी
Twitter
LinkedIn
प्रकाशित मिति:
प्रकाश न्यौपाने
मसिर ७ गते
नवलपरासी । पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ क बाट लुम्बिनी प्रदेश सभा सदस्यमा नेपाली काङ्ग्रेसका उमेदवार विश्वप्रेम पाठक बिजयी भएका छन।
आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका उमेदवार पुण्य प्रसाद पौडेललाई २ हजार १ सय १० को मतान्तरले उछिन्दै पाठक निर्वाचित भएका हुन । पौडेलले १३ हजार ३ सय १६ मत प्राप्त गरीरहदा पाठकले १५ हजार ४ सय ३६ मत प्राप्त गरि बिजयी भएका छन ।
prakash neupane
थप समाचार
लाभ : पदका लागि कहिल्यै राजनीति गरिनँ : गोविन्द भट्टराई
१ दिन अघि
प्रेसिडेन्बिजनेस ग्रुपद्वारा आईतबार देखि ‘तेस्रो पक्कु फेस्टिभल’ , काठमाडौँ उपत्यका बाहिर भैरहवा पनि फुड
१ दिन अघि
दशैँको अवसरमा सेफर्ड कलेजद्वारा असहाय सेवा सदनमा सहयोग
१ दिन अघि
संविधानसभा सदस्य नगेन्द्र कुमालको कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी, जिताउन अपिल
४ दिन अघि
जनआन्दोलनको संघर्षदेखि प्रवासको नेतृत्वसम्म, कांग्रेस केन्द्रीय सदस्यमा चन्दा अधिकारीको उम्मेदवारी
४ दिन अघि
कांग्रेस रूपान्तरणको एजेन्डासहित देवदहका पूर्वनगरप्रमुख खत्री केन्द्रीय सदस्यको दौडमा, जिताउन अपिल
४ दिन अघि
© Sabal Post. 2022 All rights reserved. | Technology Partner:
LgmNepal