मंसिर ९ गुल्मी-लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्धले गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नः१ हुगा स्थित पिपल पोखरा प्राथमिक विधालयमा अध्ययनरत ६० जना छात्र छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरेको छ । लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्दका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ आइ नेपालका एनएलएफ चिफ बिष्णुप्रसाद भण्डारीका स्वगीय बुबा देवनारायण भण्डारी तथा आमा लक्ष्मी भण्डारीको सम्झनामा छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरिएको भण्डारीले जानकारी दिए ।
सामग्री हस्तान्तरण कार्यक्रममा भण्डारीले आफु जनमे हुर्कोको ठाउँमा आमा बुबाको स्मृतिमा यो कार्य गर्न पाउँदा खुशी लागेको बताउनु भयो । विद्यालयका प्रधानाध्यापक थानेश्वर भण्डारीले यसरी गरिएको सहयोगले विदार्थी तथा विदालय समेत लाभान्वित भएको बताउनु भयो । कार्यक्रममा छत्रकोट गाउपालीका वडा नः १ का वडा अध्यक्ष घनश्याम न्यौपाने तथा सोही वडाका पुर्व अध्यक्ष धातानन्द भण्डारी ,गुल्मी जिल्ला समन्वय समितीका सदस्य महेश्वर भण्डारी ,पैचो तथा होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारी,विद्यालयका शिक्षक विक्रम पोखरेले लगायतको सहभागिता रहको कार्यक्रम संयोजक लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्दका डाइरेक्टर तथा समाजसेवी ओमढेगा मगरले जानकारी दिनुभयो ।
लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्धद्धारा कपडा तथा विद्यालयलाई कम्युटर वितरण- लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्धले गुल्मी जिल्लाको छत्रकोट गाउपालिका वडा नः१ हुगा स्थित पिपल पोखरा प्राथमिक विधालयमा अध्ययनरत ६० जना छात्र छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरेको छ । लायन्स क्लव अफ काठमाडौ लर्ड वुद्दका संस्थापक अध्यक्ष तथा डिष्ट्रिक ३२५ आइ नेपालका एनएलएफ चिफ बिष्णुप्रसाद भण्डारीका स्वगीय बुबा देवनारायण भण्डारी तथा आमा लक्ष्मी भण्डारीको सम्झनामा छात्राहरुलाई न्यानो कपडा तथा विद्यालयलाई एकथान कम्युटर वितरण गरिएको भण्डारीले जानकारी दिए ।