सुजातालाई हराउँदै मोरङ २ मा एमालेका ऋषिकेश पोखरेल विजयी

प्रकाशित मिति:

मोरङ, मंसिर ९ स् मोरङ क्षेत्र नम्बर २ मा नेकपा एमालेका ऋषिकेश ऋषिकेश पोखरेल विजयी भएका छन्। निर्वाचन आयोगको तथ्यांकअनुसार पोखरेलले ३३१४८ मत पाएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी सुजाता कोइरालाले ३१९४० मत पाएकी छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपानेले ४९८७ मत पाएका छन्।