काठमाडौं – आज छापावाल सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजाबी सुन भने तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै चाँदी भने तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।