सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति:

काठमाडौँ –मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला फाइन गुणस्तरको सुन ६४ हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै तेजावी सुन पनि तोलामा ६४ हजार २ सय रुपैयाँमा कारोबार भएको छ ।

चाँदी पन स्थिर रहदै प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा कुनै उतारचढाव नहुँदा नेपालमा पनि स्थिर रहेको व्यवसायीहरुको भनाई छ । नेपालमा सुनचाँदीको भाउ एकसाता याता स्थिर रहेको छ ।