ग्लोवल आइएमी वैकको  रक्तदान कार्यक्रम

प्रकाशित मिति:

ग्लोवल आइएमी वैकको देशै भरी रक्तदान गर्ने  कार्यक्रम अन्र्तगत वुटवल क्षेत्रमा रहेका बैक हरुले बुटवलमा आज गरेको रक्तदान कार्यक्रममा ८८ पोईन्ट रगत संकलन भएको छ । बैक को १३ औ बार्षीक उत्सव अन्तर्गत गरीएको कार्यक्रम मा सवै क्षेत्रमा व्यक्तीहरुको सहभागीता रहेको थियो । वैकले शनीवार जनचेतना रयाली पनी  निकाल्ने भएको छ ।

थप समाचार