भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन

प्रकाशित मिति:

काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्षमा भूमी बैंकमा शेयर लगानी गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको छ। संघ, प्रदेश र स्थानीय तहको लगानीमा ३ सय स्थानीय तहमा भूमी बैंक स्थापना गरिने अर्थमन्त्री डा। युवराज खतिवडाले बताए। यस्तै सरकारले नदी नियन्त्रणका लागि ६ अर्ब २० करोड विनियोजन गरेको छ।