मधुसूदन नेपाल- पछिल्लो समयका चर्चित गायक,सर्जक,हास्यकलाकार श्रिधर अधिकारीको सोल्टिना नामक गित बजारमा आएको छ ,तिजमा टिकटक मार्फत चर्चा बटुलेका श्रिधर अहिले फेरि नयाँ गित बजारमा ल्यएका हुन ।
जस्मा स्वर श्रिधर र स्काई आईडल कि बिजेता पार्बति आचार्यको रहेको छ भने ,गितको शब्द संगित श्रिधर ले नै गरेको हुन ,गितमा चर्चित मोडल सुमन पैडेल,सनम काउचा मगर,रोशन नेपालि,मनिसा ज्ञवालि,प्रकृति श्रेष्ठको अभिन्य देखन पाईनेछ,जसमा योगेस शाक्यको छायाँकन,रहेको गितमा दिपक श्रेष्ठले निर्देशन गरेका छन्।

आफ्नो सृजना गाउन बानि परेका श्रिधर यो गितले पनि धेरै दर्शकको मनमा बस्ने अनुमान गरेका छन् माया प्रेममा आधारित गित सोल्टिना बजारमा आएको छ। उक्त गित Shree Entertainment युट्टुब मर्मत बजारमा ल्याइएको छ । श्रिधरकाे सोल्टिना हेर्नको लागि