मधुसूदन नेपाल – प्रदेश ५काे राजधानी अन्यत्रै लैजाने सरकारकाे प्रस्ताव बिरुद्ध रुपन्देहीका व्यबसायिक संघसंस्थाहरुकाे संस्था (सञ्जाल) रुपन्देहीले अायाेजना गरेकाे बन्दकाे कार्यक्रम स्थगन गरिएको छ ।
साथै प्रदेश सभा भवन घेराउमा केन्द्रीकृत गरिएकाे र सार्वजनिक सवारीका साधन सञ्चालन यथावत रहने गरि अहिले बिहान ठिक ९ बजे प्रदेश सभा भवन घेराउकाे कार्यक्रम आयोजना गरिएको संयुक्त संघर्ष समितीका संयोजक दधिराम खरेलले जानकारी दिएका छन ।