विवश विष्ट,बुटवल-गायक गोपाल खनालको यथार्थपरक म्युजिक भिडियो चित्रेदाईु सार्वजनिक भएको छ । गितमा समाजको यथार्थता लाई चित्रण गरिएको छ ।गितमा गायक गोपाल खनाल र गायिका कमला पोखरेलको स्वर दिएका छन ।
मालश्री स्टुडियोले बजार व्यवस्थापन गरिएको चित्रेदाईु बोलको गित बिनोद बाजुरालीले एरेन्ज गरेका हुन । खड्का बाजुरालीले मिक्सिङ गरेको सो गितलाई बिष्णु भट्टराईले सम्पादन र डिरेक्सन गरेका छन । जसमा शब्द तथा संगित गोपाल खनालको रहेको छ ।
अबिरल फिल्मस् प्रा लि ले पोष्ट प्रोडक्सन गरेको चित्रेदाई म्युजिक भिडियो धुर्व पौडेल, बाल कलाकार जिया भुषाल र स्वस्तिका पौडेलले अभिनय गरेका छन ।











