सरिताको `मुसुमुसु हाँसेर´मा महेन्द्र र रियाशाको दमदार अभिनय (भिडियो )

प्रकाशित मिति:

बुटवल – नेपाली लोक संगितमा छुट्टै आयाम ल्याउन सफल लोकप्रिय गायिका सरिता कार्की र गायक खिमराज भण्डारीको आवाजमा मुसुमुसु हाँसेर बोलको लोकगित बजारमा आएको छ । पछिल्लो समय लोकगितमा उत्कृष्ट सिर्जना संगै लोक पारखीहरुका लागि उत्कृष्ट गितको रुपमा गित बजारमा ल्याएको गायिका सरिता कार्कीले सबलपोस्टलाई बताउनुभयो ।

नेत्र अर्यालको लय तथा संगित रहेको उक्त गितमा कृष्ण बिक भाञ्जाले एरेन्ज गरेका हुनँ । पछिल्लो समयका चर्चित एबम ब्यस्त मोडल महेन्द्र गौतम र रियासा दाहालको गितमा अभिनय रहेको छ भने डाइरेक्सन काजिश श्रेष्ठले गरेका छन । त्यस्तै क्रस भोकलमा जमुना सोनम , नेत्र अर्याल , बिक्रम क्षेत्री , कालिका रोकाको रहेको छ ।

हेर्नुहोस भिडियो :