कात्तिक २९, २०७५ काठमाडौं– नेपाल राष्ट्र बैंकले तोकेको विदेशी मुद्रोको विनिमयदर अनुसार बिहिबार एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ४० पैसा र विक्रीदर ११६ रुपैयाँ रहेको छ।
अघिल्लो दिनको तुलनामा डलरको भाउ घटेको हो । बुधबार डलरको खरिददर ११५ रुपैयाँ ९७ पैसा र विक्रदर ११६ रुपैयाँ ५७ पैसा थियो । यस्तै मंगलबार ११६ रुपैयाँ ३३ पैसा खरिददर र विक्रिदर ११६ रुपैयाँ ११६ रुपैयाँ ९३ पैसा रहेको थियो ।












