नेपालमा थप ७९१४ जनामा कोरोना पुष्टि, १९३ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ७९१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् ।

यस्तै १९३ जनाको संक्रमणका कारण मृत्यु भएको छ ।