नेपालमा थप ८६३६ जनामा कोरोना पुष्टि, १६९ को मृत्यु

प्रकाशित मिति:

बुटवल । पछिल्लो २४ घण्टामा नेपालमा थप ८६३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

यस्तै, सोही अवधिमा १६९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा थप ६४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

No photo description available.