नेपालमा थप ६७१४ जनामा संक्रमण पुष्टि, १४५ को मृत्यु

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा ६७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

यस्तै, आज थप १४५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।