नेपालमा थप ४४८७ जनामा संक्रमण पुष्टि, ६०८० जना निको

प्रकाशित मिति:

बुटवल । नेपालमा पछिल्लो २४ घण्टामा थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै, सोही अवधीमा ६०८० जना निको भएका छन् ।

आज कोरोनाबाट ११६ जनाको मृत्यु भएको छ ।