गौतमबुद्ध विमानस्थलको पूर्वाधार निर्माण गर्न ३ अर्ब ५३ करोड

प्रकाशित मिति:

बुटवल । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको थप काम र दोसो टर्मिनल बनाउन ३ अर्ब ५३ करोड बजेट विनियोजन गरेको छ

शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले सो रकम विनीयोजन गरेको बताएका हुन् ।