बुटवल । नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभर पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, नेपालमा थप ७ हजार २१९ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
नेपालमा संक्रमणबाट थप १०१ जनाको मृत्यु भएको छ ।









