युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अगाडि

प्रकाशित मिति:

युरोकप फुटबलको फाइनल खेलमा इङ्ल्यान्ड १–० ले अघ िदेखएिको छ । खेलको दोस्रो मनिेटमा ट्रपिरको पासमा गोल गर्दै लुक शाले घरेलु टोलीलाई अग्रता दलिाएका हुन् ।

युरोकपको फाइनल खेलमा यो नै सर्वाधकि छटिो गोल हो । यसअघ ि१९६४ को फाइनलमा स्पेनका चुस पेरेडाले ५ मनिेट १७ सेकेन्डमा गोल गरेका थएि । लुईस सुआरेजको क्रसमा उनले गरेको गोलको कीर्तमिान ५७ वर्षपछ िब्रेक भएको हो ।फाइनलमा छटिो गोल गर्ने कीर्तमिान शाको नाममा रहेपन ियुरोमा छटिो गोल गर्ने कीर्तमिान दमिट्रिी करिचिेन्कोको नाममा छ । ग्रसिवरिुद्धको खेलमा सन् २००४ मा करिचिेन्कोले रुसका लाग िएक मनिेट सात सेकेन्डमा गोल गरेका थएि ।