प्रधानमन्त्रिमा शेरबहादुर देउवा नियुक्त, आजै शपथ लिने

प्रकाशित मिति:

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन्।  संविधानको धारा ७६ ९५० अनुसार देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ। प्रधानमन्त्रि भएसंगै आजै सांझ ६ बजे सपथ लिने कार्यक्रम तय भएको छ ।