काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
मंगलबार साँझ खुमलटार पुगेर देउवाले लामो समयदेखि बिरामी दाहालको स्वास्थ्य अवस्था बुझेका हुन् ।