विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित

प्रकाशित मिति:

काठमाडौं,  । नेपाली काँग्रेसका युवा नेता विश्वास पुरी तरुण विभाग गण्डकी प्रदेश सचिवमा मनोनित हुनु भएको छ । नेपाली काँग्रेसको केन्द्रीय सदस्य, पूर्वमन्त्री एव। विभाग प्रमुख शंकर भण्डारीले चापाकोटका विश्वास पुरी लाई नेपाली काँग्रेस केन्द्रीय तरुण विभागको निर्णय अनुसार गण्डकी प्रदेश सचिवमा मनोनित गर्नुभएको हो ।