मंसिर २२ गते आजको राशिफल

राशिफल

प्रकाशित मिति:

मेष राशिः गृह सुख, व्यवसायमा वृद्धि हुनुका साथै तर्क शक्तिमा वृद्धि हुनेछ । वृष राशिः अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ । मिथुन राशिः कीर्ति लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ । कर्कट राशिः मित्र लाभ, श्रीवृद्धिका साथै सामाजिक कार्यमा रुचि जाग्नेछ । सिंह राशिः द्रव्य लाभ, कार्य उन्नतिका साथै मनमा प्रशन्नता रहनेछ ।

कन्या राशिः अपव्यय, मान हानिका साथै कार्यमा अस्थिरता रहनेछ । तुला राशिः धन लाभ, मित्र सुखका साथै मनमा प्रशन्नता रहनेछ । वृश्चिक राशिः व्यवसायमा वृद्धि, आर्थिक उन्नतिका साथै सुखद् यात्राको योग देखिन्छ । धनु राशिः मीष्ठान्न लाभ, कीर्ति वृद्धिका साथै सुखद् यात्राको योग देखिन्छ । मकर राशिः शत्रु भय, खर्च बढ्नुका साथै कार्यमा अवरोध रहनेछ । कुम्भ राशिः मित्र लाभ, धन प्राप्तिका साथै अध्ययनमा रुचि जाग्नेछ । मीन राशिः आर्थिक लाभ, मित्र सुखका साथै कार्यम उन्नति हुनेछ ।
उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद् हरेकपलवाट