काठमाडौं – नेपाली सेनाले दसैं विदामा घर जाने आफ्ना कर्मचारी र उनीहरुका परिवारलाई बस तथा हवाइबाट निस्शुल्क प्रदान गर्ने भएको छ।
असोज १८ गतेदेखि असोज ३० गतेसम्म सबै दर्जाका सैनिक कर्मचारी र उनीहरुको परिवारलाई बस तथा हवाइ यातायातबाट निस्शुल्क प्रदान गर्ने सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले जानकारी दिए।








