एमाले बुटवलको अध्यक्षमा ज्ञवाली सर्वसम्मत

प्रकाशित मिति:

बुटवल । नेकपा (एमाले) बुटवल उपमहानगरपालिकाको अध्यक्षमा किशन ज्ञवाली सर्वसम्मत चयन भएका छन् ।  नगर उपसभापतिमा  शोभाखर पोखरेल चयन चएका छन् ।

सचिव र उपसचिब कस्लाई बनाउने विषयमा छलफल भईरहेको एक एमाले नेताले जानकारी दिए ।

थप समाचार