बुटवल – नेपाल कम्युनिस्ट पार्टीले पेट्रोलियम पदार्थको मुल्यवृद्धि विरुद्ध चरण बद्ध संघर्षका कार्यक्रमहरु गर्ने घोषणा गरेको छ । महासचिव बिप्लबको हस्ताक्षरित बिज्ञप्ती निकाल्दै भोलि कार्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको छ । हेर्नुहोस बन्दबारेको अपिल ।

