एमाले केन्द्रीय सदस्य मनोनयनका लागि ४४ जनाको नाम प्रस्ताव, काे काे परे ? (सूचीसहित)

प्रकाशित मिति:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले केन्द्रीय कमिटी सदस्यमा केही नेताहरूलाई मनोनयनका लागि प्रस्ताव गरेको छ । विधानतः १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले प्रस्ताव गरेको हो ।शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले एमालेको मनोनयनमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरूलाई मनोनयनका लागि प्रस्तव गर्नुभएको छ।त्यस्तै, एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । उहाँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको भए पनि पदमा बस्न अस्वीकार गर्नुभएको थियो ।

यी हुन् केन्द्रीय कमिटी सदस्यमा मनोनित ४४ नेताहरू ?
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई।
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले केन्द्रीय कमिटी सदस्यमा केही नेताहरूलाई मनोनयनका लागि प्रस्ताव गरेको छ । विधानतः १० प्रतिशत केन्द्रीय सदस्य मनोनित गर्ने व्यवस्था अनुसार जारी केन्द्रीय कमिटी बैठकले प्रस्ताव गरेको हो ।

शनिबारदेखि शुरु भएको केन्द्रीय कमिटी बैठकमा आइतबार अध्यक्ष केपी शर्मा ओलीले एमालेको मनोनयनमा दुर्गा प्रसाई, विशाल भट्टराई, लालबाबु पण्डितलगायतका नेताहरूलाई मनोनयनका लागि प्रस्तव गर्नुभएको छ।

त्यस्तै, एमालेको कुनै पनि कमिटीमा नबस्ने घोषणा गर्नुभएका लालबाबु पण्डितलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको छ । उहाँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित हुनुभएको भए पनि पदमा बस्न अस्वीकार गर्नुभएको थियो ।

यी हुन् केन्द्रीय कमिटी सदस्यमा मनोनित ४४ नेताहरू स्
दल फडेरा
मानवीर राई
ऐन महर
चन्द्रमोहन गौचन
रतननाथ योगी
रमेश पौडेल
पदम गिरी
सूर्य पाठक
यज्ञबहादुर बोगटी
हरि घिमिरे
युवराज बास्कोटा
विशाल भट्टराई
उद्धव रेग्मी
बद्रि न्यौपाने
रुपनारायण श्रेष्ठ
प्रेम दंगला
हरिकृष्ण व्यञ्जनकार
सुवास देवकोटा
भीम केसी
लालबाबु पण्डित
इन्दिरा गौतम
सरस्वती चौधरी
यमुना रोका
उमा कोइराला
कल्पना चापागाईं
आशा विक
नैनकला ओझा
मञ्जु गुरुङ
विमला अर्याल
इन्दिरा सञ्जेल
गीता कार्की
शान्ति अधिकारी
रुक्मिणी राना
सविता याजव
तारादेवी गुरुङ
विषमलाल अधिकारी
रेशम लामा
दुर्गा प्रसाई।
गोविन्द दुवाल
सहदेव बोटी
बालसिंह काउछा
कृष्ण केसी
चन्द्रबहादुर विश्वकर्मा