नेपाल निजामती कर्मचारी युनियन गल्कोटको अध्यक्षमा जिसी

प्रकाशित मिति:

कौरव खत्री/बागलुङ २९ मसिर -नेपाल नीजामती कर्मचारी युनियन जिल्ला कार्यसमिती बाग्लुङको आयोजनामा गल्कोट नगरपालिका को प्रथम नगर अधिवेशन मगलबार गल्कोटमा सम्पन्न भयको छ । सम्पन्नअधिवेशनबाट राजन जिसीको अध्यक्षतामा गल्कोट नगरपालिका स्तरिय कार्य समिती गठन गरिएको छ । जस अन्तरगत समितिको उपाध्यक्षमा डिलाराम सुनार,मिना गौतम ,सचिव अर्जुन चालिसे, सह सचिब ठाकुर तिमिल्सिना, कोषअध्यक्ष लक्षमण कडेल, सदस्यहरुमा जयन्ती मल्ल , सरिता ढकाल , राजन सुवेदी , इस्वर पुन , लोकेन्द्र गैरे, सुनिला खत्री , स्वरस्वती थापा रहनु भयको छ रहनु भयको छ ।कार्यक्रम को उद्घाटन गर्दै नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका का सभापति बिरजङ भण्डारी ले नवनिर्वाचित समिती लाई हार्दिक बधाई एवम शुभकामना व्यत्त गर्दै सम्पुर्ण कर्मचारीसाथिहरु हरु आमनागरिक हरुको सेवा प्रती वफदार भै काम गर्नु पर्ने बताउनु भयो ।

उहाले नेपाली काङ्ग्रेस गल्कोट नगरपालिका र नेपाल नीजामती कर्मचारी युनियन सधैं सहकार्य गरि कर्मचारी एवम आम जनता हरु को हकहित र सेवाका लागि सङ सङै अगाडि बड्ने समेत बताउनु भयो ।कार्यक्रम को अबसर मा नेपाली काङ्ग्रेस बाग्लुङ का जिल्ला सह सचिब फम बहादुर खत्री , , गल्कोट नगरपालिका वडा न ९ का अध्यक्ष तेज बहादुर थापा, कार्यपालिका सदस्य कमला ढकाल ,नेपाल पसु स्वास्थ्य प्राविधिक सङ गन्डकी प्रदेस उपाध्यक्ष वलाराम अधिकारीले शुभकामना मन्तव्य राख्नु भयको थियो ।उद्घाटन कार्यक्रम आधिकारिक ट्रेड युनियन जिल्ला कार्य समिती सह सचिब तुल बहादुर बि क को अध्यक्षता नेपाल कर्मचारी युनियन बाग्लुङ का जिल्ला सचिव आनन्द शर्मा को संचालन मा सम्पन्न भयको थियो।

कार्यक्रम को अबसर मा नव निर्वाचित अध्यक्ष , कार्यसमिति लाइ नीर्वाचन मण्डल का सयोजक हरि दत्त सुवेदी ले सफत ग्रहण गराउनु भयको थियो ।भने नव निर्वाचित अध्यक्ष राजन जि सि ले नव निर्वाचित समिती को तर्फ देखि प्रतिबद्धता मन्तव्य व्यत्त गर्दै कार्यक्रम को समापन गर्नु भयको थियो ।