सिद्धार्थ कटेज नजिकै निर्माणधिन क्लबमा आगलागी

प्रकाशित मिति:

बुटवल, पुस ३० । बुटवलको प्लान बी डान्स क्लबमा आगलागी भएको छ।

बुटवल मिलनचोक स्थित सिद्धार्थ कटेज नजिकै निर्माणधिन उक्त क्लबमा शुक्रबार दिउँसो १ बजेतिर आगलागी भएको प्रहरीले जनाएको छ।

उक्त स्थानीय बासिन्दाले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिको दमकल आइसकेको र तिलोत्तमा, देवदह र सैनामैनाका दमलक पनि आउँदै गरेको जानकारी दिए। आगलागी करिव २ घन्टा पछि नियन्त्रण हुँद  ।