एमाले संसदीय दलको बैठक बस्दै

प्रकाशित मिति:

नेकपा एमाले संसदीय दलको बैठक आज ११ बजे बस्ने भएको छ । एमालेको संसदीय दलको बैठक आईतबार साँझ बसेको थियो । उक्त बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराबिरुद्धको महाअभियोग प्रस्ताव दर्ताको प्रतिवाद गर्ने निर्णय गरेको थियो ।एमालेले जबराबिरुद्धको महाभियोग प्रस्ताव दर्ताको बारेमै निर्णय गर्न बैठक बस्न लागेको संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङले बताए ।

सत्ता गठबन्धनका ९८ सांसदहरुले हस्ताक्षर गरेर प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन्।

थप समाचार