जिपी कोइराला अध्ययन केन्द्र गण्डकीेको प्रदेश संयोजकमा दिपक न्यौपाने मनोनीत

प्रकाशित मिति:

पोखरा । नेपाली काग्रेसका युवा नेता दिपक न्यौपाने जिपी कोइराला अध्ययन केन्द्र गण्डकीे प्रदेशको संयोजकमा नियुक्ती हुनु भएको छ । उहालाई एक समाहरोह विच नेपाली कांग्रेसका उपसभापती धनराज गुरुड लगायतका कांग्रेस नेताहरुले मनोनीत प्रत्र प्रदान गर्नु भएको थियो । अध्ययन केन्द्रको केन्द्रीय अध्यक्ष नेपाली कांग्रेसका युवा नेता राम प्रसाद अधिकारी रहनु भएको छ । त्यस्तै केन्द्रीय अध्यक्ष अधिकारीले जिपी कोइराला अध्ययन केन्द्र स्याङ्जाको अध्यक्षमा केशव राज रेग्मीलाई मनोनीत गर्नु भएको छ ।