सुदिप गौतम। बुटवल –पछिल्लो समयमा नेपाली लोक दोहोरी गितहरु करोड सम्म पनि हेरिने कुरा नौलो मान्नु परेन।यसकै आधारमा हेर्ने हो भने लोक दोहोरीमा राम्रा गीतहरुको आकर्षण बढिरहेको देख्न सकिन्छ। रमाईला र डान्स गर्न मिल्ने गीतहरु छोटो समयमा करोडमा पुग्न सजिलै भएपनि बियोगान्त गीतहरुले अलि समय लिरहने अवस्था छ ,केहि गित बाहेक
बियोगान्त गीतहरु पनि करोड क्लबमा प्रबेश पाईराखेका छन। यसी क्रममा नेपाली लोक दोहोरि क्षेत्रकी चर्चित गायिका बिष्णु माझी र गायक एबम श्रजक गणेश अधिकारीले आवाज दिएको गित “अभाब “ले पनि आफ्नो गित करोड क्लबको सुचिमा पार्न सफल भएको छ। गणेश अधिकारीकै शब्द संगीत रहेको उक्त गित योगसना डिजिटल मार्फत बजारमा आएको हो।
अविरल बोहोरा र मोहन बिकको संयुक्त सहकार्यमा गीत बजारमा आएको हो। गणेश बिगत केहि बर्ष यता लोक दोहोरी क्षेत्रमा निकै लोकप्रिय श्रजकको रुपमा चिनिन्छन। उनि श्रजक मात्र नभएर गायक मोडल र कुसल रेडियो कार्यक्रम प्रस्तोताको रुपमा पनि चिनिदै गएका छन। उनले श्रीजना गरेका धेरै गीतहरु करोडमा प्रवेश पाएका छन। अभाब गीतमा चर्चित मोडल सारिका केसी र आसिर र अविरल बोहोराले अभिनय गरेका छन। गीतमा निर्देशन स्मृति तिमिल्सिना “गुरुआमाले गरेकी हुन् गीतको अझै सफलताको कामना












