ललितपुर महानगर पालिका ०४ जवलाखेल स्थाही घर भयका कोइराला नेपाल स्काउटका रोभर लिडर , स्काउट मास्टर र स्काउट डि.एम.टि. समेत हुन ।ललितपुर महानगर पालिका स्काउट समिती सदस्य एवं नेपालको तर्फबाट देखि टिम कन्टिजेन्ट स्काउट लिडर आकस्मिक उद्धारकर्ता कोइरालाले गरेका छ कोइराला बिगत १५ वर्ष देखि स्काउटको र्राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सक्रिय भयर लागने गरेका छन । सरल स्वभाव धनी कोइराला तेस्रो साफ क्याम्प हरियाणा भारत २००९ , १३ औ बिश्व रोभर मुट केन्या २०१० ,नेसनल इमिग्रेसन क्याम्प सिक्किम भारत २०२०,कमियुनिटी बेस्ट स्काउट क्याम्प बङगलादेश २०२० लगायत धेरै कार्यक्रममा सहभागी भयका छन ।
पछिल्लो समयमा नेपालमा हुने हरेक कार्यक्रममा उनी सहभागी हुने गरेका छन ।कोइराला नेपाल स्काउटका एक विस्वासीलो पात्र पनि हुन । पछिल्लो समय उनि युवा युवतीहरु लाई राम्रो कामान्ड गर्ने गरेका छन ।स्काउटमा कसरी प्रवेश कसरी गर्नु भयको हो भन्ने एक प्रसङगमा उनी भन्छन ललितपुर घर भएकोले बर्सेनि जस्तो रातो मछेन्द्र नाथको जात्रा हुने भएकोले सुरक्षाको ब्यवस्थापन सबै स्काउटले गरेको देखदा आफू पनि स्काउट प्रती आकर्षित भयको उनी सुनाउछन।
नेपाल स्काउटले कोरोना पछि सहभागी हुन लागेको यो पहिलो कार्यक्रम हो । यश कार्यक्रम बाट सिकेर आयको कुरा आफ्नो गाउँ , समाज, स्कुल ,टोल र क्लबमा सम्म पुगेर सिकाउने लक्ष्य आयोजकले लिएको छ ।विशेष गरि बिपत सम्बन्धि आगोलागी ,बाढी पहिरो ,डुवान, प्राथमिक उपचार र रोप रेस्कियु सम्बन्धि सिकाइ हुने आयोजक देशले जनाएको छ।











