आदर्श उच्च मावी लसर्घामा नेविसंघको ईकाई समीती गठन ।

प्रकाशित मिति:

स्याङ्जा । आदर्श उच्च मावि लसर्घामा नेविसंघको ईकाई समीती गठन भएको छ । नेपाल विद्यार्थि संघको आयोजनामा प्रशीक्षण कार्यक्रम पनी सन्चालन गरीएको थियो । नेपाली कांग्रेसका प्रदेश प्रतिनिधी अमृत पाण्डेय , नेविसंघ कालीगण्डकी सभापती रेश्मीराज न्यौपाने ,आलमदेवि क्याम्पसका पुर्वसभापती शुभाष थापाले विद्यार्थिलाई प्रशीक्षण दिनु भएको थियो ।

आदर्श उच्चमाबि लसर्घामा शिल्पा पाण्डेयको अध्यक्षतामा १५ सदस्सीय नयां कार्यसमीती गठन गरीएको छ । जसको उपाध्यक्षमा प्रेम सी राना , आषीका थापा , सचीव करीना गाहा ,सह सचीवमा विशाल परीयार ,विषाल नेपाली , कोषाध्यक्षमा ईन्द्रा राना ,सहकोषध्यक्षमा विन्दु भटराई ,सदस्यहरुमा थनीसरा सी राना ,किसा सी राना ,सुस्मा घेले,शान्ती राना ,कुन्ती संी राना ,निशा राना ,विष्णु राना ,रहनु भएको छ त्यस्तै आलमदेबी वहुमुखी क्याम्पस लसर्घामा रुपा सीजालीको अध्यक्षतामा नयां कार्यसमीती गठन गरीएको छ । जसको उपाध्यक्षमा शीतल गाहा , सचीवमा कमला गाहा , कोषाध्यक्षमा भुमा गाहा , सहसचीवमा प्रमीश राना रहनु भएको छ ।