पुष ६ पाल्पा रैनादेवी । छहरा गाउँपालिका –८ बस्ने ४१ वर्षीय टेकबहादुर कुँवरको रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर बिहीबार दिउसो मृत्यु भएको छ ।सोही गाउँपालिका खुर्साने मधुवनटारी जंगलमा रुखको मुढा काट्ने क्रममा मुढाले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको हो ।












