नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रा अर्याल

प्रकाशित मिति:

नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई उम्मेदवार बनाउने भएको छ ।
शनिबार बसेको सचिवालय बैठकले मेयरमा बाबुराम भट्टराई र उपमेयरमा साबित्रा अर्याललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।