बुटवल । बुटवल उपमहानगरपालिकामा कांग्रेसको अग्रता कायमै रहेको छ । वार्ड नं। १ को १४०० मत गणना हुँदा कांग्रेसका मेयर उम्मेदवार खेलराज पाण्डेयले ६०३ मत प्रापत गरेका छन्।उनलाई पछ्याउँदै राप्रपाका मृगेन्द्र शेरचनले ३०२ मत प्राप्त गरेका छन् । एमालेका बाबुराम भट्टराईले २३९ मत प्राप्त गरेका छन् ।
यस्तो छ बुटवल उपमहानगर १४ सय गणना
खेलराज पाण्डे प्रमुख (रूख) ६०३
बाबुराम भट्टराई (सुर्य) २३९
मृगेन्द्र शेरचन (हलो ) ३०२
उपप्रमुख
चिनबहादुर गुरूङ (कलम ) २४३
सावित्रा अर्याल (सुर्य) २९४
भगवती पाण्डे (हलो) ३१९












