काठमाडौंमा ४‍‍.७ म्याग्निच्युडको भूकम्पको धक्का,

प्रकाशित मिति:

CLICK AND JOIN NOW – SHARE BAZAR NEWS (सेयर बजार न्युज)

काठमाडौं ।

काठमाडौंमा आज बिहानै भूकम्पको धक्का महशुस गरिको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको चाँगुनारायण आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो। केन्द्रले ४‍‍.७ म्याग्निच्युडको भूकम्प गएको जनाकारी दिएको छ ।

भूकम्पको धक्का काठमाडौं उपत्यकाका लगायत धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, लगायतका जिल्लामा महशुस गरिको बताइएको छ।