पुस्कल शर्मा र पूर्णकला बि सी को स्वरमा मार्मिक गीत “मसानघाट “सार्बजनिक

प्रकाशित मिति:

सुदीप गौतम। बुटवल – पुस्कल शर्मा र पूर्णकला बि सी को स्वरमा मार्मिक गीत “मसानघाट “सार्बजनिक भएको छ । प्रकाश दर्नाल सितलको लय शब्द रहेको उक्त गित एचएसएस ग्रुप युटुब च्यानल मार्फत बजारमा आएको हो। बिस्वास नेपालको एरेन्ज गीतमा सुन्न सकिन्छ ।

उक्त भिडियोमा रक क्षेत्रि ,पुस्पा अर्याल ,हरि कुवर ,सगुन शर्मा ,अविरल भट्टराई लगायतका कलाकारहरुको अभिनय रहेको छ उक्त गीतलाई छायांकन सम्पादन र निर्देशन बिष्णु भट्टराईले गरेका हुन् । भिडियोको सम्पादन अविरल फिल्म्समा गरिएको छ। गीतको सफलताको शुभकामना