पत्रकार सुरेश परियार उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत

प्रकाशित मिति:

पत्रकार सुरेश परियार उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत
रुपन्देही क्षेत्रलाई पत्रकारिताको कर्म गराउदै आएका पत्रकार सुरेश परियार पुरस्कृत भएका छ्न।नेपाल जेसिजको ५२ औं महाधिवेशनको अवसरमा `उत्कृष्ट युवा पुरस्कार -२०२५´बाट नगद, स्वर्ण पदक तथा सम्मान पत्रद्वारा सम्मानित भएका हुन् । w विगत देखि जेसिजले विभिन्न विधामा सम्मान गर्दै आएको छ ।नेपाल भरिबाट छ्नोटमा परि प्रशासन तथा प्रचार क्षेत्रमा उल्लेखिय योग्दान पुर्याएको भन्दै एकल रुपमा नेपाल जेसिजको उद्वघाटन सत्रमा परियार सम्मानित भएका हुन् । परियार विगत एक दशक भन्दा बढी देखि निरन्तर पत्रकारिता गर्दै आएका छ्न।