बर्दिया । बर्दिया जिल्लाको गु. न. पा. ५ कृष्णसार टोल बस्ने बर्ष २७ कि सुशमा कुवँर बोहोरालाई मिति २०७५/०९/२३ गते राती करिव १०:३० बजेको समयमा आफ्नै घरमा निजकै श्रीमान बर्ष ३५ का मोहन बोहोराले दाउर चिरपट तथा कुर्सी समेत प्रयोगमा हत्या गरि भागिरहेको अवस्था मा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलि ले खैरापुर बाट समात्न सफल भएको छ। अत्याधिक मादक पदार्थ रक्सी सेवन गरेर भाग्दै गर्दा समातिएका हत्यारा मोहन बोहोरा जवरजङ्ग गण बुटवल रामनगर मा सिपाही पदमा आर्मी रहेको खुल्न आएको छ भने बोहोराका बुवा बर्ष ६८ का टीकाराम बोहोरा र आमा बर्ष ५५ कि बिजु बोहोरा लाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया लगिएको छ।
सरकार अब त अत्ति नै भयो ! हत्यारालाइ फाँसी दे !
जिल्ला बर्दिया, गु. न. पा. ५ कृष्णसार टोल बस्ने बर्ष २७ कि सुशमा कुवँर बोहोरालाई मिति २०७५/०९/२३ गते राती करिव १०:३० बजेको समयमा आफ्नै घरमा निजकै श्रीमान बर्ष ३५ का मोहन बोहोराले दाउर चिरपट तथा कुर्सी समेत प्रयोगमा हत्या गरि भागिरहेको अवस्था मा जिल्ला प्रहरी कार्यालय बर्दियाको टोलि ले खैरापुर बाट समात्न सफल भएको छ। अत्याधिक मादक पदार्थ रक्सी सेवन गरेर भाग्दै गर्दा समातिएका हत्यारा मोहन बोहोरा जवरजङ्ग गण बुटवल रामनगर मा सिपाही पदमा आर्मी रहेको खुल्न आएको छ भने बोहोराका बुवा बर्ष ६८ का टीकाराम बोहोरा र आमा बर्ष ५५ कि बिजु बोहोरा लाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुलरिया लगिएको छ। पहिलो नेपालिखबरबाट












