हिमपातले विमानस्थल ढाकिएपछि…

प्रकाशित मिति:

हुम्ला- हुम्ला सिमकोटको विमानस्थलमा शुक्रबार हिमपातले पुरै ढाकेको दृश्य । अहिले यहाँ हिउँ पन्छाउने कार्य सुरु भएको छ । हवाई सेवा सञ्चालनमा आउन भने अझै केही दिन लाग्ने छ । तस्वीर: दाने बोहरा हुम्ला रासस