प्रचण्डको वक्तव्यले प्रधानमन्त्री ओली अप्ठेरोमा, सरकारले धारणा सार्वजनिक गर्ने
प्रकाशित मिति:
काठमाडौं – सत्तारुढ नेकपा एमालेका एक अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अमेरिकालाई गाली गर्दै त्यहाँका विवादास्पद राष्ट्रपतिलाई गरेको समर्थनका कारण सरकार नै अप्ठेरोमा परेको छ । प्रचण्डले गएको शुक्रबार जारी गरेको वक्तव्यमा भेनेजुएलामा अमेरिका लगायतका राष्ट्रले साम्राज्यवादी ‘कु’ गर्न खोजेको भन्दै निन्दा गरेका थिए ।
यस्तो छ प्रचण्डले जारी गरेको विज्ञप्ति













